सम्पर्क तथा प्रतिक्रियाको लागी

''कुनै सूचना जानकारी समाचार छन भने हाम्रो अधिकारीक फेसबुक पेज धौलागिरीको सेरोफेरोमा अथवा nepalmero655 @gmail.com पठाउनु हुन् अनुरोध गरिन्छ साथै बिज्ञापन कुनै प्रतिक्रियाहरु छन भने पनि सोहि ठेगानामा पठाउन सक्नुहुनेछ धन्यवाद सन्चालक दिनेस कार्की पर्बत!

31 Oct 2014

मुलुककै अग्लो झोलुंगे पुलबाट हामफालेर युवक बेपत्ता |


पर्वत, कार्तिक १४ । पर्वत सदरमुकाम कुश्मास्थित मुलुककै अग्लो झोलुंगे पुलबाट एकजना युवक कालीगन्डकीमा हामफालेर बेपत्ता भएका छन् ।बाग्लुङको अमलाचौर–२ का खड्कबहादुर हरिजन बिहीबार पुलबाट हामफालेर नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।हामफालेका हरिजन नदीको बीचमै खसेकाले उनको विषयमा केही पत्ता लाग्न नसकेको पनि प्रहरीले जनाएकोछ ।बाग्लुङ र पर्वत जोड्ने उक्त पुल गत महिना मात्रै सञ्चालनमा आएको थियो ।